२७ भाद्र २०८३, शनिबार
,
Latest
भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस गोर्खाज फाइनान्सद्वारा १५ लाख १८ हजार सहयोग भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता ‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस संस्‍थापनइतरका नेताहरूको छलफल



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु छलफलमा जुटेका छन् बुधबार संस्थापनइतर समूहका नेताहरू पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफलमा जुटेका हुन् । 

बुधबार बिहानै नेताहरूछलफलमा वरिष्ठ नेता पौडेलसहित शशांक कोइराला, नेता सिंह र अर्जुननरसिंह केसीलगायतका नेताहरू छलफलमा जुटेका हुन् । 

छलफल महाधिवेशन केन्‍द्रित भएको सिंहका प्रेस सहयोगि यूपी लामिछानेले जानकारी दिए । 

उनकाअनुसा भदौ १८ बाट सुरु हुने वडा अधिवेशन, क्रियाशील सदस्‍यता र जिल्‍ला सभापतिहरूले सुरु गरेको धर्नाका विषयमा कुराकानी हुनेछ ।

केही दिनअगाडि पौडेल पक्षले बत्तिसपुतलीमा छलफल गरेर आफ्ना तर्फबाट भदौ १८ अघि नै सभापतिको उम्मेदवार चयन गर्ने सहमित गरेको थियो । तर, आजको छलफल भने भिन्नै भएको लामिछानेले बताए ।