२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीमा प्रदीप नेपाल



अ+ अ-

काठमाडौं । नेकपा एमाले नेता प्रदीप नेपाल नेकपा एकीकृत समाजवादीतर्फ लागेका छन् । बुधबार माधवकुमार नेपाल नेतृत्वको दल एकीकृत समाजवादी दर्ताका लागि आफ्नो हस्ताक्षर सनाखत गर्न नेपाल निर्वाचन आयोगमा पुगेका हुन् ।

२ भदौमा नेपाल समूहले दल दर्ताका लागि निवेदन दिँदा नेता नेपालको पनि नाम थियो । तर ओली पक्षका नेताहरुले प्रदीप नेपालले एमाले नछाडेको बताएका थिए । 

नेता नेपालले पनि फेसबुकमा आफू माधव नेपालको मान्छे भएको, तर ६ वर्षदेखि कमिटीविहीन अवस्थामा रहेको बताएका थिए ।