२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोग परिसरमा एकीकृत समाजवादी पार्टीको चहल पहल (फोटोफिचर)



अ+ अ-

काठमाडौ ।  नवगठित नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि सनाखत प्रक्रिया चलिरहदा  भातृसंगठनका नेता कार्यकर्ताको बाक्लो उपस्थिती निर्बाचन आयोगमा रहेको छ ।  माधवकुमार नेपालको नेतृत्वमा गठन भएको पार्टीमा  ५५ केन्द्रीय सदस्य र २९ सांसदले  सनाखत  गरेका छन् ।

सनाखत प्रक्रिया सकिएपछि प्रमाणपत्रका प्रतिक्षा गरिरहेका नेता तथा कार्यकर्ताहरुले ऐतिहासिक क्षण भन्दै फोटो सेसन गराएका छन् । तस्वीरमा आयोग परिसरमा नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरु