२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् जनगायक जेबी टुहुरे



अ+ अ-

काठमाडौं । जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । 

७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा उनको बिहीबार निधन भएको हो ।

उनलाई मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । उनी मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दिर्घरोगी समेत थिए ।