२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

धुर्मुस-सुन्तलीको फिल्म ‘म त मर्छु कि क्या हो’ आजदेखि ओटीटीमा आउँदै



अ+ अ-

काठमाडौं । सीताराम कट्टेल र कुञ्जना घिमिरेको निर्माणमा बनेको फिल्म ‘म त मर्छु कि क्या हो’ आजदेखि ओभर दी टप (ओटीटी) प्लेटफर्ममा रिलिज भएको छ ।

गुगल एन्ड्रोइडको ओहो एपमार्फत फिल्म हेर्न सकिनेछ । धुर्मुस–सुन्तली नामले चर्चित यो जोडीकै लेखन तथा निर्देशन रहेको फिल्म सामाजिक कथावस्तुमा आधारित भएर बनेको छ ।

एप डाउनलोड गरि प्रभु-पेमार्फत ३२० रुपैयाँ तिरेर दर्शकले उक्त फिल्म हेर्न सक्नेछन् ।

फिल्ममा धुर्मुस–सुन्तलीसँगै रवि गिरी, विजय बराल, पल्पसा डंगोल, बुद्धि तामाङको मुख्य भूमिका छ ।