२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक परिषद सम्बन्धि रिटमा प्रधानन्यायाधीश बाहिरिए



अ+ अ-

काठमाडौं ।  आफू समेत सहभागी भएको संवैधानिक परिषदबाट भएका नियुक्ति बदर गर्न माग गर्दे परेको रिटको सुनुवाईमा प्रधानन्यायाधीश अलग हुनुहुने भएको छ । 

रिट निवेदक ओमप्रकाश अर्यालले संवैधानिक परिषदबाट भएका नियुक्तिमा  प्रधानन्यायाधीश पनि संलग्न  रहेको कारण ईजलासमा बस्न नहुने जिकिर गर्नुभएको थियो । अधिवक्ता अर्यालले रप्रधानन्यायाधीश राणाको भनाई उधृत गर्दे न्युजपोलारलाई भन्नुभयो "सुरुको पेशी र अन्तिम पेशीमा  म उपस्थित हुन्न ।"