२७ भाद्र २०८३, शनिबार
,
Latest
हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक परिषद सम्बन्धि रिटमा प्रधानन्यायाधीश बाहिरिए



अ+ अ-

काठमाडौं ।  आफू समेत सहभागी भएको संवैधानिक परिषदबाट भएका नियुक्ति बदर गर्न माग गर्दे परेको रिटको सुनुवाईमा प्रधानन्यायाधीश अलग हुनुहुने भएको छ । 

रिट निवेदक ओमप्रकाश अर्यालले संवैधानिक परिषदबाट भएका नियुक्तिमा  प्रधानन्यायाधीश पनि संलग्न  रहेको कारण ईजलासमा बस्न नहुने जिकिर गर्नुभएको थियो । अधिवक्ता अर्यालले रप्रधानन्यायाधीश राणाको भनाई उधृत गर्दे न्युजपोलारलाई भन्नुभयो "सुरुको पेशी र अन्तिम पेशीमा  म उपस्थित हुन्न ।"