२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा मात्रै ७१५ जनामा कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा थप ७१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

थपिएकामध्ये काठमाडौंमा ४५४, भक्तपुरमा ९२ र ललितपुरमा १६९ जना रहेका छन् ।