२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर
तपाईं के खोज्दै हुनुहुन्छ ?

दमन रुपाखेतीका बुबा श्रीहरी रुपाखेतीको ८३ वर्षको उमेरमा निधन



अ+ अ-

काठमाडौं । हास्य कलाकार एवं टेलिसिरियल निर्देशक दमन रुपाखेतीका बुबा श्रीहरी रुपाखेतीको ८३ वर्षको उमेरमा मृत्यु भएको छ । 

पारिवारीक श्रोतका अनुसार रुपाखेतीको शुक्रबार बिहान १० बजे थानकोटस्थित आफ्नै घरमा निधन भएको हो । 

मृतक रुपाखेतीको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । रुपाखेती त्रिभुवन विश्वविद्यालयको नेपाली विषयका प्राध्यापक समेत थिए ।

श्रीहरीका चार जना छोराछोरी रहेका छन् । दमनले हाल हास्य टेलिसिरियल मेरी बास्सै को निर्देशन गर्दै आएका छन् ।