१८ असार २०८३, बिहीबार
,
Latest
दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा (एकीकृत समाजवादी)का पाँच नेतालाई स्थायी कमिटीको जिम्मेवारी तोकियो



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)बाट विभाजित भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले स्थायी कमिटीका रुपमा काम गर्नेगरी पाँच नेतालाई जिम्मेवारी प्रदान गरेको छ।

अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल तथा नेताहरु बेदुराम भुसाल, मुकुन्द न्यौपाने र प्रमेश हमाललाई स्थायी कमिटी सदस्यका रुपमा काम गर्ने जिम्मेवारी तोकिएको हो।