• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

हर्क साम्पाङ र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता



काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ राई र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

स्वतन्त्रबाट निर्वाचित नगर प्रमुख राईले मंगलबार मा‌ओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेट गरेका हुन् ।

भेट कुन विषयमा भयो भन्ने कुरा अहिलेसम्म खुलाइएको छैन । तर, उनले प्रचण्डसँग भेटेर हात मिलाएको तस्बीर भने सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ ।