२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बञ्चरेडाँडाको स्थिती तनावपूर्ण, प्रहरीद्वारा हवाईफायर



file
अ+ अ-

काठमाडौँ । बञ्चरेडाँँडामा प्रहरीले केही सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको छ ।

काठमाडौँबाट फोहोर बोकेर गएको गाडीलाई स्थानीयले अवरोध गर्न खोजेपछि प्रहरीले एक्शन लिएको हो ।

प्रहरीले मकैबारी र धानखेतमा रहेको आन्दोलनकारी लखेटेर केहि अगाडी बढेपछि डाँडामा रहेका स्थानीयबासिन्दाले ढुंगा र गुलेली हानेपछि झडपको अवस्था आएको एक स्थानीयले बताए ।