५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आसन्न आम निर्वाचनको तयारीका लागि राप्रपाको बैठक जारी



file
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अहिले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ ।

बैठकमा आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको आवश्यक तयारी, तालमेल वा सहकार्यको विषयमा छलफल भइरहेको जनाइएको छ । साथै बैठकले निर्वाचन प्रयोजनका लागि चाहिने विभिन्न समितिहरु गठन गर्ने बताइएको छ ।

आजै समापन हुने बैठकमा आगामी भदौमा हुने काठमाडौँ केन्द्रीत आन्दोलनलगायत विविध विषयमा छलफल जारी रहेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।