• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

निहारिकाद्वारा आत्मदाहको प्रयास



काठमाडौँ । एक सातादेखि न्याय माग्दै आमरण अनशनमा बसेकी निहारिका राजपुतले आत्मदाह प्रयास गरेकी छन् ।

उनले राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर आत्मदाह प्रयास गरेकी हुन् । आफ्नो दुई वर्षको छोरासहित आत्मदाह गर्न निहारिका शीतल निवास अगाडि पुगेकी थिइन् ।

त्यहाँ पुगेर उनले शरीरमा पेट्रोल खन्याउनासाथ प्रहरीले उनलाई नियन्त्रणमा लिएर आत्मदाह प्रयास गर्न नदिई जोगाएको थियो ।