१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीको विरोधमा प्रदर्शन (फाेटाे/भिडियो)



अ+ अ-

काठमाडौँ । अमेरिकी सहायता परियोजना एमसीसीको विरोधमा संसद् भवन रहेको नयाँ बानेश्वर क्षेत्रमा  प्रदर्शन भएको छ । आज प्रतिनिधिसभामा एमसीसीबारे छलफल हुने कार्यसूचि रहेको थियो ।

 संसद् बैठक बसेका दिन दैनिक सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आफ्ना भ्रातृ सङ्गठनहरुलाई सडकमा उतारेर विरोध प्रदर्शन गर्दै आएको छ ।