२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको राजस्थानमा सडक दुर्घटना, १२ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । भारतको राजस्थानस्थित नागौरमा मंगलबार विहान भएको सडक दुर्घटनामा परी १२ जनाले ज्यान गुमाएका छन् भने ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । 

भारतीय सञ्चामाध्यमका अनुसार नोखा बाइपासमा एक द्रुत गतीमा आएको जीप र ट्रेलर एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।  सबै मृतकहरु मध्यप्रदेशका उज्जैन जिल्लाका सज्जन खेडा र दौलतपुर गाउँका रहेको बताइएको छ । 

१२ सिट क्षमता रहेको जीपमा १८ जना सवार थिए । ती सबै रामदेवरामा दर्शनपछि देशनोक करणी माताको दर्शन गरेर मध्यप्रदेश जाँदै थिए । त्यसक्रममा नागौरबाट नोखातर्फ जाँदै गरेको ट्रेलरले ठक्कर दिएको थियो । 

उक्त भयानक सडक दुर्घटनामा घटनास्थलमै ८ जनाको मृत्यु भएको थियो भने ३ जनाले अस्पतालमा ज्यान गुमाएका थिए ।