२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपिकाले साइन गरिन् अर्को हलिउड फिल्म



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोणले यसअघि ‘एक्सएक्सएक्स’ फिल्मबाट हलिउडमा डेब्यू  गरिसकेकी छन् । 

उक्त फिल्मपछि बलिउड क्षेत्रमै व्यस्त रहेकी उनी फेरि हलिउड फिल्ममा काम गर्ने तयारीमा छन् । अमेरिकाको फिल्म निर्माण कम्पनी ‘एसटिएक्स फिल्म्स्’ ले दीपिकालाई लिएर एक रोमान्टिक(कमेडी फिल्म बनाउन लागेको हो । 
 
करीब ४ वर्षपछि हलिउड फिल्ममा फर्किन लागेकी दीपिकाले एसटिएक्स फिल्म्स् र टेम्पल हिल प्रोडक्सनसँँग सहकार्य गर्न पाउँदा रोमान्चित महशुस गरेको बताएकी छन् । दीपिका अहिले ‘पठान’ को सुटिङमा व्यस्त छिन् ।