२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विलियनले छाडे आर्सनल क्लब



अ+ अ-

काठमाडौं । ब्राजिलियन स्टार विलियन इंग्लिस क्लब आर्सनलबाट विदा भएका छन् ।

आर्सनलमा एक सिजन खेलेका विलियनले आर्सनलसँगको सहमतिमै क्लब छाडेका हुन् ।

३३ वर्षीय विलियन विलियन गत सिजन चेल्सीबाट फ्री ट्रान्सफरमा आर्सनल आएका थिए ।

विलियनले आर्सनलसँग तीन वर्षको सम्झौता गरेका थिए । तर, सम्झौता दुई वर्ष बाँकी रहदै उनले क्लब छाडेका हुन् ।

आर्सनलको बसाईमा उनले ३८ खेलमा १ गोल गरे ।

विलियन आफ्नो पूर्व क्लब कोरिनथियन्स (ब्राजिलियन क्लब)मा अनुबन्ध हुने छन् ।