२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले कतारबाटै अफगान मामिला हेर्ने



अ+ अ-

एजेन्सी । अमेरिकाले काबुल दूतावासलाई दोहामा सारेको छ ।  

जसअनुरुप अमेरिकाले अफगानिस्तान मामिला कतारको राजधानी दोहाबाट हेर्ने भएको हो । 

मंगलबारदेखि काबुलस्थित दूतावास बन्द गरिएको र अफगान सम्बन्धी कार्य दोहाबाट गर्ने अमेरिकाले जनाएको छ ।

अमेरिकी दूतावासको वेबसाइटमा भनिएको छ, ‘काबुलबाट सबै कर्मचारीलाई फिर्ता गरिएपनि हामीले अमेरिकी नागरिक र तिनका परिवारलाई दोहाबाट सेवा गर्छौं ।’