२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मै मरी जाउँ’ सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं । गायक समीर आचार्यको स्वरमा नयाँ गीत ‘मै मरी जाउँ’ सार्वजनिक भएको छ ।

वसन्त विवस आचार्यको शब्द रहेको गीतमा ‘दुनियाँ बेग्लै छ’, ‘पिच रोड’ लगायतका गीतबाट चर्चामा आएका समीरकै संगीत छ ।   

भिडियोमा गायक तथा मोडल चक्र बम र श्रेया सिटौलाको अभिनय छ । 

भिडियोलाई शान थापाले निर्देशन गरेका छन् भने अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।