१० असार २०८३, बुधबार
,
Latest
धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह वीरगञ्ज महानगरद्वारा चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल… रास्वापाको महाधिवेशन निर्वाचन तालिका संशोधन ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपामा बिभिन्न बिभागका प्रमुखहरुको मनोनयन,मोहन श्रेष्ठलाई प्रचार विभागको जिम्मा



अ+ अ-

काठमाडौं  । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम बिभिन्न व्यक्तिलाई विभिन्न विभागको प्रमुख पदमा मनोनयन गर्नुभएको छ ।अध्यक्ष लिङ्देनले महामन्त्री राजेन्द्र गुरुङलाई संयोजित संगठन समन्वय विभाग प्रमुखको जिम्मेवारी दिनु भएको छ  ।

यसै गरी प्रवक्ता मोहन श्रेष्ठलाई  प्रचार विभाग प्रमुख,  प्रवक्ता गोपाल दाहाल सम्पर्क समाज समन्वय विभाग प्रमुख ,प्रवक्ता ज्ञानेन्द्र शाही  सुशासन विभाग प्रमुख  केन्द्रीय सदस्य आनन्द अधिकारी प्रवास विभाग प्रमुख, लक्ष्मी संग्रौला वाणिज्य क्षेत्र समन्वय विभाग प्रमुख र  दमन बस्नेत ( खेलकुद विभाग प्रमुखमा मनोनयन  हुनु भएको छ ।