२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा १० टिमले प्रतिस्पर्धा गर्ने



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट बोर्ड बीसीसीआईले ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सहभागी टिमको संख्या थप गर्ने भएको छ ।

बीसीसीआईले दुई टिमलाई थप गर्दै १० टिम बनाउने निर्णय गरेको हो ।

यस क्रममा बीसीसीआईले दुई फ्रेन्चाईज टिमका लागि दरखास्त आह्वानसमेत गरेको छ । आईपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्दै आइरहेका छन् । तर, सन् २०२२ बाट १० टोलीले सहभागिता जनाउने भएका हुन् ।

कोरोना महामारीको कारण रोकिएको यस संस्करणको आईपीएलको बाँकी खेल सेप्टेम्बर १९ बाट सुरु हुनेछ । युएईमा आयोजना हुने आईपीएलको फाइनल खेल अक्टोबर १५ मा हुनेछ ।