२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–भारत मैत्रीपूर्ण खेल हेर्नका लागि दुवै डोज खोप लगाएको हुनुपर्ने



अ+ अ-

काठमाडौं । नेपाल र भारतबीचका मैत्रीपूर्ण फुटबल प्रतियोगितामा दुवै डोज खोप लगाएको दर्शकले खेल हेर्न पाउने भएका छन् । 

यस्तै खेल हेर्न जानेले पीसीआर टेस्ट गर्नुपर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) जानकारी दिएको छ । 

उक्त खेलका लागि ५१०० वटा टिकट बिक्री भइसकेको एन्फाले जनाएको छ । 

बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहले खेलका लागि ५१०० टिकट बिक्री भइसकेको जानकारी दिएका हुन् । 

नेपालले भारतसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भदौ १७ र २० गते प्रतिस्पर्धा गर्दैछ ।