३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित) सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नायिका वर्षा सिवाकोटीले किनिन् अपार्टमेन्ट, कति खर्च गरिन् अपार्टमेन्ट किन्न ?



अ+ अ-

काठमाडौं । नायिका वर्षा सिवाकोटीले महंगो रकममा अपार्टमेन्ट खरिद गरेकी छिन् । हात्तीवनमा रहेको सिटी स्केप्टमा थ्रि बीएचके अपार्टमेन्ट उनले खरिद गरेकी हुन् ।

उक्त अपार्टमेन्टको मुल्य साढे २ करोड रहेको छ । वर्षाले आजै पूजा गरेर अपार्टमेन्टको बसाई सुरु गरेको समेत जानकारी दिइन् । उनले भनिन्–‘आमाको सहयोगमा मैले यो अपार्टमेन्ट खरिद गरेकी हुँ । अब, यो अपार्टमेन्टमा ममी र म बस्छौं ।’ 

वर्षाले निषेधाज्ञा सुरु भएपछि अपार्टमेन्ट खरिदको प्रक्रिया अगाडि बढाएकी थिइन् । वर्षाले केही महिना अगाडि मात्र कार समेत किनेकी थिइन् । विगत एक वर्षदेखि कौशलटारमा बस्दै आएकी थिइन् । 

वर्षाले अभिनय गरेका ‘परदेशी २, मनदेखि मनसम्म, ए साथी सुन’ लगायतका चलचित्र रिलिजका क्रममा व्यस्त रहेकी छन् ।