१८ असार २०८३, बिहीबार
,
Latest
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमाको प्रेरणाले आफू फुटबल जोडिए : कप्तान क्षेत्रि



अ+ अ-

काठमाडौं । भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रिले आमाको प्रेरणाले आपूm फुटबलमा आएको बताएका छन् ।  

नेपाल र भारतबीच हुने मैत्रिपूर्ण खेल अघि भएको पत्रकार सम्मेलनको क्रममा विषेशष प्रशंसगमा सुनिलले आमाको प्रेरणाले आपूm फुटबल जोडिएको बताएका हुन । आमाको स्पोर्टस कल्चरबाट फुटलमा लाग्ने वातावरण मिलेको बताए ।

पिताको सिपाही जागिरको सिल सिलामा भारतमा नै हुर्किएका सुनिलले भारतीय राष्ट्रिय टोलीबाट फुटबल खेल्दै आएका छन् । उनका नातेदार नेपाल झापा, पोखरा र काठमाडौंमा छन् । फुटबल खेल सकिएपछि मिलेको खण्डमा नेपालमा भएका आफन्तलाई भेट्न कोशिस गर्ने बताएका छन् ।

भारत देशको भए पनि सुनिल नेपाल राम्रो सँग बोल्न सक्छन र नेपाल प्रति उनको बेग्लै माया छ ।