२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

२२-२३ गतेसम्म त कसैले पनि चुइँक्क गर्दैन: माधब नेपाल



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषद् विस्तार बारे भदौ २२÷२३ गतेसम्म त कसैले पनि चुइँक्क नगर्ने बताउनु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग छलफल गरेर बाहिरिने क्रममा माओबादी दलको कार्यलय परिसरमा सञ्चारकर्मीहरु संग नेपालले भन्नुभयो '२२-२३ गतेसम्म त कसैले पनि चुइँक्क गर्दैन ।’

एमालेबाट बाहिरिएर नया दल नेकपा (एस) गठन भएको र २१ दिन सम्म जनप्रतिनिधिहरुले दल छान्ने समय रहेको कारण त्यो अबधीसम्म मन्त्रिपरिषद् विस्तार नगर्ने रणनीतिमा नेपाल रहनु भएको छ I सबैलाई मन्त्री बनाउन नसक्ने अबस्था भएका कारण फेरी दल बिभाजन गर्न सक्ने वा एमालेमा फर्कन सक्ने अबस्था रहेका कारण कानूनी बाटो थुनेर मात्र मन्त्रिपरिषद् विस्तार  गर्न लागिएका हो ।