२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

२२-२३ गतेसम्म त कसैले पनि चुइँक्क गर्दैन: माधब नेपाल



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषद् विस्तार बारे भदौ २२÷२३ गतेसम्म त कसैले पनि चुइँक्क नगर्ने बताउनु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग छलफल गरेर बाहिरिने क्रममा माओबादी दलको कार्यलय परिसरमा सञ्चारकर्मीहरु संग नेपालले भन्नुभयो '२२-२३ गतेसम्म त कसैले पनि चुइँक्क गर्दैन ।’

एमालेबाट बाहिरिएर नया दल नेकपा (एस) गठन भएको र २१ दिन सम्म जनप्रतिनिधिहरुले दल छान्ने समय रहेको कारण त्यो अबधीसम्म मन्त्रिपरिषद् विस्तार नगर्ने रणनीतिमा नेपाल रहनु भएको छ I सबैलाई मन्त्री बनाउन नसक्ने अबस्था भएका कारण फेरी दल बिभाजन गर्न सक्ने वा एमालेमा फर्कन सक्ने अबस्था रहेका कारण कानूनी बाटो थुनेर मात्र मन्त्रिपरिषद् विस्तार  गर्न लागिएका हो ।