१९ भाद्र २०८३, शुक्रबार
,
Latest
माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारमा रहने वा बाहिरिने भन्ने छलफल गर्दै माओवादी नेतृत्व



अ+ अ-

काठमाडौं । एमसीसीको विषयलाई लिएर गठबन्धन टुट्न लागेपछि थप रणनीति बनाउन नेकपा माओवादी केन्द्रका छलफलमा जुटेका छन् । यथास्थितीमा एमसीसीको पक्षमा उभिन नसक्ने अबस्था आएपछि सरकार बाट मात्र बाहिरिने वा सरकारलाई दिएको सथर्मन  कायम रादखै गठबन्धन जोगाउने भन्ने बारेमा छलफल गर्न माओबादी नेताहरु अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा जुटेका हुन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेकपा एकिकृत समाजबादी संग पनि छलफल गरेर सयुक्त निर्णय गर्ने नेताहरु लाई जानकारी गराउनु भएको छ । धनगढीमा रहनु भएका एसका अध्यक्ष माधब नेपाल पूर्व निर्धारित कार्यक्रम छाडेर काठमाडौं फर्कनु भएको छ ।

कांग्रेसले गठबन्धन तोडेर भए पनि एमसीसी अनुमोदन गर्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वार्ता गरिरहेको छ । आज बिहान नेता नेपालले गठबन्धन कायम रहने वा नरहने भन्ने काग्रेसको हातमा रहेकाे बताउनु भएको छ ।