१० असार २०८३, बुधबार
,
Latest
धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह वीरगञ्ज महानगरद्वारा चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल… रास्वापाको महाधिवेशन निर्वाचन तालिका संशोधन ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी निर्णय- एमसिसी पास नगर्ने तर गठबन्धन बचाउने



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले एमसीसीबारे पार्टीको पूर्ववत सैद्धान्तिक धारणा कायमै राख्दै सत्ता गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालले आज बिहान बोलाउनुभएको केन्द्रीय कार्यालयको विस्तारित छलफलमा एमसीसीका बारेमा पार्टीको सैद्धान्तिक धारणा कायमै राख्ने र गठबन्धन बचाउन अन्तिम कसरत गर्ने समझदारी भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रले यथास्थितिमा एमसीसी पारित गर्न नहुने भन्दै संसद्मा प्रस्तुत भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।