• ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
  •   Unicode
Logo

बाजुरामा भूकम्पको धक्का महशुस



काठमाडौं । बाजुरामा आज सोमबार बिहान भूकम्पको धक्का महशुस भएको छ।

बिहान ४ बजेर ३१ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार बाजुराको बम्हाटोल केन्द्र रहेर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।