६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय राजदूतावास नजिक शंकास्पद वस्तु फेला



अ+ अ-

काठमाडौँ । लैनचौरस्थित भारतीय राजदूतावास र ब्रिटिश काउन्सिलको बीचमा शंकास्पद वस्तु फेला परेको छ ।

कपुरधारा मार्गमा केही शंकास्पद वस्तुसहितको झोला फेला परेपछि त्यहाँ अहिले नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ ।

उक्त झोला भारतीय राजदूतावासमा काम गर्ने मालीको रहेको भन्ने बताइएको छ । सर्लाही घर भएकी ३० वर्षीया शशिकला चौधरी भारतीय राजदूतावासमा माली काम गर्छिन् ।

अहिले उनलाई प्रहरीले सोधपुछका लागि सोह्रखुट्टे लगिएको बताइएको छ ।