१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई भेट्न सञ्चारमन्त्री बालकोटमा, देउवा पनि जाँदै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुने भएको छ । 

ओलीको निजी निवास बालकोटमा भेटवार्ता हुन लागेको हो ।

देउवाले त्यसअघि सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलाई बालकोट पठाउनुभएको र प्रधानमन्त्री देउवा केही समयपछि बालकोट पुग्नुहुने बताइएको छ ।

यसअघि प्रधानमन्त्री र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा वार्ता भएको थियो ।

प्रधानमन्त्री देउवासँगै अरू नेताहरू पनि सहभागी रहेको बताइएको छ ।