२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिवा भोज सहित एमाले अध्यक्ष ओली र सिपिसी विदेश विभाग प्रमुख लिउ बीच भेट हुदै



अ+ अ-

काठमाडौं । चारदिने नेपाल भ्रमणमा रहनुभएको चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा एमालेका अध्यक्ष केपी ओली संग भेट गर्दै हुनुहुन्छ ।

बिहान १० बजे ओली निबास बालकोटमा उहाँहरु बीच भेट हुन लागेको हो । चिनियाँ टोलीले ओली निबास बालकोटमा नै लन्च गर्ने जनाईएको छ । ११ जना चिनियाँ टोली र ८ जना एमाले को टोली बीच छलफल हुन लागेको हो ।

सिपिसीका विदेश विभाग प्रमुख लिउका् टोली आजै मध्यान्न ४ बजे नेकपा एकिकृत समाजबादी अध्यक्ष माधब नेपाल र सम्मानित नेता झलनाथ खनाल संग भेट गर्ने कार्यक्रम रहेको छ । उहाँहरु बीच बानेश्वरमा रहेको होटल एभरेष्टमा छलफल हुने तय भएको छ ।