१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलर साट्दै हुनुहुन्छ ? जान्नुहोस् बिहिबारको विदेशी विनीमयदर



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवारको लागि विदेशी मुद्रा सटही दर जारि गरेको छ । 

राष्ट्र बैंकले जारि गरेबको विदेशी मुद्रा सटही दर अनुसार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १७ रुपैयाँ  ४७ पैसा  र बिक्री दर १ सय १८ रुपैयाँ ०७ पैसा कायम भएको छ । 

युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३८ रुपैयाँ ८३ पैसा र बिक्री दर प्रति युरो १ सय ३९ रुपैयाँ ५४ पैसा कायम भएको छ ।

यस्तो छ आजको विदेशी सटही दर