९ श्रावण २०८३, शनिबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर शिवलिङ्ग नै पहिलो मूर्ति हो ? पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानसेनापति -फोटो फिचर इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने सत्तासिन भारतीय अधिकारी र सिजेपी नेताबीच भएको वार्ता निष्कर्षबिहिन क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ काभा पुरुष भलिबल च्याम्पियनसिपः नेपाल लगातार पराजित बिर्तामोड खानेपानीका ११ हजार धाराबाट २४सै घण्टा शुद्ध पानी निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला युरोकप आजबाट सुरु हुँदै



अ+ अ-

एजेन्सी । महिला युरोपियन च्याम्पियनसिप आज (बुधबार)बाट सुरु हुँदैछ ।

इंग्ल्यान्डमा आयोजित महिला युरोमा १६ टोली उपाधिका लागि भिड्नेछन् ।

सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष दुई टोली नकआउट चरण प्रवेश गर्नेछन् ।

वल्र्ड ट्राफोर्डमा हुने उद्घाटनमा आयोजक इंग्ल्यान्ड र अष्ट्रिया भिड्नेछन् । खेल नेपाली समयानुसार राति १२ः४५ बजे सुरु हुनेछ ।

समूह विभाजनः

समूह ए – इंग्ल्यान्ड, अस्ट्रिया, नर्वे, नर्दन आयरल्यान्ड

समूह बी – स्पेन, जर्मनी, डेनमार्क, फिनल्यान्ड

समूह सी – स्विडेन,नेदरल्यान्ड्स, पोर्चुगल, स्विट्जरल्यान्ड

समूह डी – फ्रान्स, इटाली, बेल्जियम, आइसल्यान्ड