९ भाद्र २०८३, मंगलवार
,
Latest
जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्तिक आर्यनलाई भुषण कुमारले दिए ‘लक्जरी कार’ उपहार



अ+ अ-

एजेन्सी । अभिनेता कार्तिक आर्यन स्टारर ‘भुल भुलैया २’ ले बक्स अफिसमा उत्कृष्ट कलेक्सन गरिरहेको छ ।

फिल्मको सफलतापछि भुल भुलैयाका निर्माता भूषण कुमारले कार्तिकलाई लक्जरी ‘सुपर कार म्याक्लारेन जीटी’ उपहार दिएका छन् । यो सुपर कारको मूल्य करिब ४.५ करोड भारु रहेको छ ।

फिल्म ‘भुल भुलैया २ ले पहिलो हप्ता ९०.५, दोस्रो हप्ता ४९.७०, तेस्रो हप्ता १२.९९, चौंथो हप्ता १२.९९ र पाँचौं हप्ता ८.१८ करोड गरी १८४ करोड कलेक्शन गर्दै ब्लकबस्टर सावित भएको छ ।