• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

इन्धनको मूल्य घटेसँगै गाडी भाडा पनि घट्यो



काठमाडौँ । इन्धनको मूल्य घटेपछि सवारी भाडा पनि घटेको छ । सरकारले अन्तरप्रदेश सञ्चालन हुने सार्वजनकि सवारीको भाडा घटाएको छ ।

यात्रुबाहक सवारीको भाडा ५.४१, पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ र तराईका सडकमा चल्ने मालबाहक सवारीको ७.६८ प्रतिशतले घटेको छ ।

सरकारले शनिबार रातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो ।

नयाँ भाडादर यस प्रकार छ :

fare