१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्धनको मूल्य घटेसँगै गाडी भाडा पनि घट्यो



अ+ अ-

काठमाडौँ । इन्धनको मूल्य घटेपछि सवारी भाडा पनि घटेको छ । सरकारले अन्तरप्रदेश सञ्चालन हुने सार्वजनकि सवारीको भाडा घटाएको छ ।

यात्रुबाहक सवारीको भाडा ५.४१, पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ र तराईका सडकमा चल्ने मालबाहक सवारीको ७.६८ प्रतिशतले घटेको छ ।

सरकारले शनिबार रातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो ।

नयाँ भाडादर यस प्रकार छ :

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/06/fare.pdf”]