९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबारदेखि निजी क्षेत्रका सबै उडान बन्द हुने



file photo
अ+ अ-

काठमाडौँ । भोलि बुधबारदेखि निजी क्षेत्रका आन्तरिक तथा बाह्य सबै उडान बन्द हुने भएको छ । वायुसेवा सञ्चालक संघले निजी क्षेत्रविरुद्ध पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पूर्वाग्रही साँधेको भन्दै सबै उडान बन्द गर्ने निर्णय गरेको हो ।

संघले सो सम्बन्धमा केही बेरमा पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने बताएको छ । मन्त्री आलेले निजी क्षेत्रका विमानहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर पार्किङ गर्नुपर्ने निर्णय गरेपछि निजी क्षेत्रका वायुसेवाहरुले त्यसको विरोध गरेका छन् ।