१४ असार २०८३, आईतवार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीयतहमा निर्वाचित पार्टी प्रतिनिधिलाई एमालेले प्रशिक्षण दिदैं



file
अ+ अ-

काठमाडौं । नेकपा (एमाले)ले स्थानीयतहमा निर्वाचित भएका पालीका प्रमुख/अध्यक्ष तथा उपपमुख /उपाध्यक्षहरुका लागि प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्दे छ ।

बिहान ११ बजे राष्ट्रिय सभागृहमा पार्टी अध्यक्ष केपी ओलीले प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घान गर्ने प्रचारबिभागका उपप्रमुख बिष्णु रिजाल ले जानकारी दिनु भयो ।

पार्टीको स्कूल बिभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रम दुई दिन सम्म चल्ने छ ।