२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको १०० रन पूरा



फाइल फोटो
अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल र ओमानबीचको खेल जारी छ ।

नेपालले १०० रन पूरा गरेको छ । नेपालले २३.१ ओभरमा ३ विकेटको क्षतिमा १०० रन जोडेको हो । 

जसमा ओपनरको रुपमा ब्याटिङमा उत्रिएका आशिफ शेखले अर्धशतकीय पारी खेलेका छन् । 

उनले अहिलेको स्थितीमा ७२ बलमा ५६ रन जोडेका छन् भने रोहित पौडेलले ३४ बलमा २० रन र कप्तान ज्ञानेन्द्र मल्लले ३३ बलमा २१ रन जोडेर पेभिलियन फर्किएका छन् ।