२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले पाँचौ विकेट गुमायो



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल र ओमानबीचको खेल जारी छ । 

नेपालले पाँचौ विकेट गुमाएको छ । नेपालका सोमपाल कामी रनआउट भएका हुन् । यो समाचार तयार पार्दासम्म ३३.२ ओभरमा ५ विकेटको क्षतिमा १४१ रन जोडेको छ ।