२५ भाद्र २०८३, बिहीबार
,
Latest
नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख भन्दा बढी सहयोग तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार एसिसी प्रिमियर कपः नेपाल ओमानसँग खेल्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात जनालाई आममाफी दिने सरकारको तयारी, गृहले गर्यो सिफारीस



अ+ अ-

काठमाडौं । गृह मन्त्रालयले पाँच सय ३४ जना कैदीबन्दीको कैद मिनाहका लागि सिफारिस गरेको छ। मन्त्रिपरिषदमा सिफारिस गृह मन्त्रालयले कैद मिनाहका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो।

५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएकाहरूको कैद मिनाहका लागि गृहले मंगलबार सिफारिस गरेको हो।

साथै सात जनालाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिससमेत गरिएको गृह स्रोतले जनाएको छ।