१९ भाद्र २०८३, शुक्रबार
,
Latest
नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीका विषयमा दलहरुबीच भएको सहमति सकारात्मकः देव गुरुङ



फाइल फोटो
अ+ अ-

काठमाडौं । सत्तारुढ गठबन्धन नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक तथा सांसद देव गुरुङले एमसीसी सम्झौतासँगै पेस हुन लागेको व्याख्यात्मक घोषणाका कारण यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् । 

एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँद उनले भने, ‘सुरुमा नेपालको कानुनहरु निस्क्रिय हुने र अमेरिकी कानुन हावी हुने भएको थियो । यस प्रकारको सम्झौता संशोधन नगरी हुँदैन भनेर हाम्रो पार्टीले सुरुदेखि भन्दै आएको अवस्था हो । माओवादी केन्द्र लगायतका केही घटकका बीचमा संशोधनको कुरा आकर्षण हुनेगरी घोषणा आउने कुरा सुन्नमा आएको छ । यो सकारात्मक छ ।’ 

यस्तै, उनले दलहरूबीच भएको सहमति र त्यसअनुसारको घोषणा संसदमा ल्याउन माग पनि गरेका छन् ।