२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यौन हिंसाविरुद्धको विषय पाठ्यपुस्तकमा समावेश गरिने



अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले यौन हिंसाबाट बच्ने, बचाउने र यस्ता अपराध गर्दा हुने सजायसम्बन्धी विषय पाठ्यपुस्तकमा समावेश गर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा उहाँले यौन हिंसाबाट बच्ने बचाउने र गरिए हुने सजायबारे जानकारी दिने सामग्री पाठ्यक्रममा राख्नुपर्ने सांसदहको मागप्रति सरकार सकारात्मक रहेको जाानकारी दिनुभयो ।

यसअघि सांसदहरुले बाँकेमा भएको सामूहिक बलात्काकरबारे प्रश्न उठाएका थिए । सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री खाणले बाँके घटनामा संलग्न सात जना पक्राउ परेको भन्दै दोषी ठहरिए हदैसम्मको कारबाही गरिने जानकारी दिनुभयो ।