२२ मंसिर २०८२, सोमबार
,
Latest
घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट बढी काठ सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल बाल क्यान्सर हेरचाहलाई थप प्रभावकारी बनाइने प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु चुनावको विकल्प छैन- लीलामणि पोखरेल ‘रि–इम्याजिन ट्रेडिसन–२’ कला प्रदर्शनी सुरु साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ प्रादेशिक अस्पताल भद्रपुरमा १२ वर्षपछि ‘एनआइसीयू’ सेवा नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री फिर्ता बोलाउने निर्णयलगत्तै आले र खतिवडा पार्टी कार्यालयमा



अ+ अ-

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)मा सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय भएलगत्तै पर्यटनमन्त्री प्रेम आले र स्वास्थ्य मन्त्री विरोध खतिवडा पार्टी कार्यालय तीनकुने पुगेका छन् ।

एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीलाई २४ घण्टाभित्रै फिर्ता बोलाउने निर्णयगरे लगतै आले र खतिवडा आफ्नो मन्त्री पद रोक्न पार्टी कार्यालय पुगेका हुन ।

स्रोतका अनुसार अहिले खतिवडा र आलेसहित नेपाल र महासचिव बेदुराम भुसालबीच छलफल जारी रहेको छ ।

यो पनिः एकीकृत समाजवादीले सरकारमा रहेका सबै मन्त्री फिर्ता बोलाउने, नयाँ पठाउने तयारी