१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्याख्यात्मक घोषणा लाज ढाक्न पातलाे लँगौटी ओडे जस्तै : डा भट्टराई



अ+ अ-

काठमाडौँ,।  जनता समाजवादी पार्टीका संघीय  परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले माओवादी केन्द्र र एकीकृत समाजवादीले व्याख्यात्मक घोषणा एमसीसी स्वीकार गर्नु लाज ढाक्न पालतो  लँगौटी ओडेको जस्तै भन्दै व्यंग्य गर्नुभएको  छ ।

ता भट्टराईले हिजो सम्म एमसीसीका बारेमा अनाबश्यक रुपमा गिजोलेको आरोप लगाउदै उहाँले भन्नुभयो ‘यो एउटा अनुदान मात्र थियो तर गिजोलेर यस्तो बनाइयो, बाँदरको सानो घाउ जस्तै कन्याउँदा कन्याउँदा क्यान्सरको डर भयो । ’

नेता भट्टराईले भन्नुभयो एमसीसी एउटा सामान्य अनुदान सम्झौता हो बिकासमा लागि बिप्पा , बिराआई , एमसीसी सबैको सहयोग लिनुपर्छ । उहाँले  अमेरिकाले नेपालको हितमा दिने अनुदानलाई गिजोलेर अहिले देशलाई नै दुई मतमा विभाजन गरेको आरोेप लगाउनुभयो ।