• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
काकाकुल धरानेको प्यास बुझाउन हर्क साम्पाङ मैदानमा

काठमाडौं । धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज राई साम्पाङ पानीको चरम हाहाकारलाई समाधान गर्न फिल्डमै खानेपानी मुहान अवलोकन गर्न पुगेका छन् । धरानको मुख्य समस्या पानीको व्यवस्थापनका निम्ति मेयर साम्पाङ फिल्डमा खटिएका हुन् । देशभरका अधिकांश मेयरहरु जितको खुशियाली मनाइरहँदा उनी भने फिल्डमा पुगेका हुन् । स्वतन्त्र उम्मेदवारको रुपमा धरान