११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काकाकुल धरानेको प्यास बुझाउन हर्क साम्पाङ मैदानमा



अ+ अ-

काठमाडौं । धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज राई साम्पाङ पानीको चरम हाहाकारलाई समाधान गर्न फिल्डमै खानेपानी मुहान अवलोकन गर्न पुगेका छन् ।

धरानको मुख्य समस्या पानीको व्यवस्थापनका निम्ति मेयर साम्पाङ फिल्डमा खटिएका हुन् ।

देशभरका अधिकांश मेयरहरु जितको खुशियाली मनाइरहँदा उनी भने फिल्डमा पुगेका हुन् ।

स्वतन्त्र उम्मेदवारको रुपमा धरान उपमहानगरपालिकामा प्रमुख पदमा निर्वाचित हुनुअघि साम्पाङले खानेपानी समस्यालाई प्रमुख एजेण्डा बनाएका थिए । उनले खानेपानी समस्यालाई समाधान गर्ने प्रतिवद्धता जनाएअनुरुप अग्रसर भएर लागेका हुन् ।