• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
शिवशिखर र तुलसी बहुमुखी सहकारी समस्याग्रस्त घोषित

काठमाडौँ: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दुईवटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भक्तपुरको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र मोरङको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको जनाएको हो । “सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने यी दुई सहकारी

सहकारीमा बचत सिमा: एक व्यक्तिले २५ लाखभन्दा बढी राख्न नपाउने

काठमाडौं । सरकारले सहकारी संस्थामा बचतको सीमा लगाउने तयारी गरेको छ । सहकारी ऐन २०७४ संशोधन अनुसार सहकारी संस्थामा एक

जनप्रतिनिधि र कर्मचारीले नै तिरेनन् सहकारीको ऋण

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीमा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लिएको ऋण जनप्रतिनिधि, पूर्वसञ्चालक, पूर्वकर्मचारीले समयमै नतिर्दा